
२७ साउन, काठमाडौं । आज बकर इद । मुस्लिम धर्मालम्बीहरुले मस्जिदमा पुगेर विशेष नमाज पढ्नुका साथै शुभकामना आदान प्रदान गरेका छन् ।
सोमबार विहानैदेखि देशभरका मस्जिदमा नमाज पढ्नेहरुको भीड लागेको छ । यो चाडका अवसरमा प्रदेश २ र प्रदेश ५ ले सार्वजनिक विदा दिएका छन् भने विराटनगर महानगरपालिकाले पनि विदा दिएको छ ।
हेर्नुस्, काठमाडौंको कश्मिरी मस्जिदका केही तस्वीरहरु –
तस्वीरहरु : चन्द्र आले
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4