+
+
Shares

जनैपूर्णिमामा गुल्मीका पाँच स्थानीय तहमा बिदा

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २९ गते १९:३६

२९ साउन, गुल्मी । गुल्मीका पाँच स्थानीय तहले रक्षाबन्धन एवम् जनैपूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिएका छन् ।

जिल्लामा रहेका २ नगरपालिका सहित १२ वटा स्थानीय तह मध्ये पाँच स्थानीय तहले बिहीबार सार्वजनिक बिदा दिएका हुन् ।

रुरु, सत्यवती, चन्द्रकोट, छत्रकोट र गुल्मी दरवार गाउँपालिकाले सूचना जारी गरी सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । जिल्लाका अन्य स्थानीय तहले भने बिदा दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?