
३२ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-२७ स्थित जसौली टोलमा शनिबार एक वृद्ध मृत फेला परेका छन् ।
आफ्नै भैँसी गोठमा सुतेका ७० वर्षीय महेन्द्र महतो कोइरी मृत फेला परेको पर्सा प्रहरीले जनाएको छ । कोइरीको शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4