
५ भदौ, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसर पारेर सार्वजनिक बिदा दिने भएको छ ।
बिहीबार बसेको कार्यपालिकाको बैठकले भदौ ६ गते शुक्रवारका दिन श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको रेसुङ्गा नगरपालिकाका प्रशासकीय अधिकृत भत्तीराम मरासिनीले बताए ।
श्रीकृष्णा जन्माष्टमीमा हिन्दुहरूले भगवान श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4