Comments Add Comment

सामाखुशीमा घैंटो फुटाउने जात्रा, हेर्नुस् ११ तस्वीर

६ भदौ, काठमाडौं । श्रीकृष्ण जन्मअष्टमीको अवसरमा काठमाडौंको सामाखुशी चिल्ड्रेन पार्कमा घैंटो (मटका) फुटाउने प्रतियोगिता गरिएको छ । विभिन्न समूहमा विभाजित युवाहरु घैंटो फुटाउने प्रतियोगितामा सहभागी थिए ।

दही, रंग र केही पैसा राखिएको घैंटो केही अग्लो ठाउँमा झुण्ड्याएर राखिएको हुन्छ । प्रतियोगिताको सहभागीले हातले हिर्काएर त्यसलाई फुटाउनुपर्ने थियो । सामाखुशी युवा क्लबले आफ्नो टोलमा झण्डै एक दशकदेखि यो प्रतियोगिता गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment