Comments Add Comment

भक्तपुरमा मनाइयो पञ्चदान (फोटो फिचर)

११ भदौ, भक्तपुर । भक्तपुरमा नेवार समुदायले मंगलबार पञ्चदान पर्व मनाएका छन् । हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी अर्थात गुँलागा त्रयोदशीमा वौद्ध धर्मावलम्बी नेवार समुदायले पञ्चदान पर्व मनाउँछन् ।

यो दिनमा अन्न, गेडागुडी फलफूल सख्‍खर पानी (सर्वत) र औषधीको दान गरिन्छ ।  भक्तपुरका विभिन्न पाँच  टोलमा रहेका दिपंकर बुद्धको पूजा गरेर र दान दिएर पञ्चदान पर्व मनाइन्छ  ।

हेर्नुहोस् पञ्चदानका केही झलक 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment