+
+
Shares

पर्सामा आगालागीबाट १ घरमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १७ गते १५:०८

१७ भदौ, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा आगलागी हुँदा १ लाख ६० हजार मुल्य बराबरको क्षति भएको छ ।

बहुदरमाई–६ गम्हरीयाका रामलाल रामको घरमा विद्युत सर्ट भएर सोमबार राति आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट रामको फुसको चार कोठे घर मध्ये दुई कोठासहित घरभित्र रहेका सामान जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?