
१७ भदौ, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा आगलागी हुँदा १ लाख ६० हजार मुल्य बराबरको क्षति भएको छ ।
बहुदरमाई–६ गम्हरीयाका रामलाल रामको घरमा विद्युत सर्ट भएर सोमबार राति आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट रामको फुसको चार कोठे घर मध्ये दुई कोठासहित घरभित्र रहेका सामान जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4