+

क्यानको प्रदेश ३ अध्यक्षमा बस्नेत

२०७६ भदौ  २१ गते १८:२४ २०७६ भदौ २१ गते १८:२४
क्यानको प्रदेश ३ अध्यक्षमा बस्नेत

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) प्रदेश ३ को अध्यक्षमा राजु बस्नेत निर्वाचित भएका छन् ।

शनिबार हेटौंडामा भएको विशेष साधारणसभाले बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । बस्नेत क्रिकेट प्रशिक्षक हुन् ।

अध्यक्षमा बस्नेतसँगै नरेश राना उम्मेदवार बनेका थिए । बस्नेतले १३ मत पाए भने रानाले १० मत पाए । उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री सर्वसम्मत हुँदा सचिव दुर्गाराज पाठक र कोषध्यक्षमा अनिल अधिकारी विजयी भए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय