+

सन्दीप जोराले पनि बनाए अर्धशतक

२०७६ भदौ  २२ गते १२:५३ २०७६ भदौ २२ गते १२:५३
सन्दीप जोराले पनि बनाए अर्धशतक

२२ भदौ, काठमाडौं । सन्दीप जोराले एसीसी यू-१९ एसिया कप क्रिकेटमा बंगलादेशविरुद्ध अर्धशतक बनाएका छन् ।

उनले ३२ बलमा ५० रन पूरा गरेका हुन् । उनले यो अर्धशतक बनाउने क्रममा तीन चौका र तीन छक्का प्रहार गरे । उनको अर्धशतकसँगै नेपालले राम्रो स्कोर बनाएको छ ।

सन्दीपलाई भीम शार्कीले साथ दिइरहेका छन् । यसअघि पवन सर्राफले ८१ रन बनाएर आउट भएका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय