+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

महिन्द्रा टु ह्वीलरको ‘सबैलाई दङ्दास’

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २२ गते १८:२५

२२ भदौ, काठमाडौं । महिन्द्रा टु ह्वीलर्स अन्तर्गत अग्नि मोटो इन्कले चाडपर्वकोे अवसर पारेर “महिन्द्रासँग सबै दङ्दास” योजना प्रस्तुत गरेको छ ।

योजनाले वास्तवमै यो विशेष चाडपर्वमा सबैलाई दङ्ग पर्ने छ विश्वास कम्पनीले लिएको छ । बाइक तथा स्कुटरको खरिदमा तुरुन्तै क्याश रु १० हजारको फ्ल्याट डिस्काउन्ट तथा लक्की ड्रबाट होम अप्लाइन्सहरु प्राप्त गर्न सकिने छ ।

यो योजनाले नेपालीहरुको महान् पर्वलाई रौनक थपी सबैलाई दङ्ग बनाउने विश्वास कम्पनीले लिएको छ ।

यो योजना नेपालभर रहेका आधिकारिक विक्रेतामार्फत खरिद गर्दा छुट प्राप्त गर्न सकिने छ । महिन्द्राका गोस्टो, सेन्चुरो तथामोजो स्कुटर तथाबाइक नेपाली युवामाझ लोकपि्रय रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?