+
+
Shares

रवन र प्रमा एशियन बक्सिङका लागि छनोट

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २४ गते २०:२२

२४ भदौ, काठमाडौं । एसबीसी एशियन जुनियर बक्सिङ प्रतियोगिताका लागि रवन अली र प्रमा राना छनोट भएका छन् ।

मंगलबार भएको पुरुष ५२ केजी तौल समूहको फाइनल खेलमा नक्सालका रवन अलीले बानुज क्लबका एलेव बडगामीलाई अंकका आधारमा ५–० ले हराउदै छनोट भए । त्यस्तै महिला ४८ केजी तौल समूहको फाइनल खेलमा जिमखानाकी प्रमा रानाले दाङकी सुशिला थापालाई ५–० अंकले पछि पादै छनोट भइन् ।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले छनोट भएका खेलाडीलाई बधाई दिदै एसबीसी एशियन जुनियर बक्सिङ प्रतियोगिता प्रत्येक बाउट जिते ५० हजारका दरले पुरस्कार दिने घोषणा गरे ।

प्रतियोगितामा युएईमा अक्टुवर ८ देखि १७ सम्म संचालन हुदैछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?