२५ भदौ, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री डा. शसांक कोइरालाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई भुलेर अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
पार्टीभित्रको आन्तरिक कलहले चुनावमा पराजय भोग्नु परेको स्मरण गर्दै कोइरालाले पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नु अहिलेको आवश्यकता भएको बताए ।
‘वीपीको सिद्धान्त ठूलो मान्छे हैन, असल मान्छे बन भन्ने हो,’ नेता कोइरालाले भने, ‘यही मूलमन्त्रलाई आत्मसाथ गर्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढौं ।’
‘वर्तमान सरकारले जनताको पक्षमा काम गर्न सकेको छैन,’ बुधबार विभिन्न जातका विरुवा रोपेर मकवानपुरबाट दोश्रो चरणको जागरण अभियानको थालनी गर्दै नेता कोइरालाले भने, सरकारको गलत क्रियाकलापको भण्डाफोर गरौँ ।’
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4