+
+
Shares

वीरगञ्जबाट लागूऔषधसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १ गते १७:३८

१ भदौ, वीरगञ्ज । वीरगञ्जबाट सशस्त्र प्रहरीले लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

रौतहट चन्द्रपुर नगरपालिका-४ का १८ बर्षीय रञ्जन परियार र २८ बर्षीय दिपेश राईलाई मंगलबार लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज–१६ स्थित वीरगञ्ज भन्सार कार्यालय पछाडी खेतको बाटो हुँदे नेपाल आउँदै गरेका उनीहरुको साथबाट ९/९ थान डाईजोल्याव नोफिन, फेनारगन बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

उनीहरुलाई लागूऔषधसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीलाई बुझाइएको शसस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?