+
+
Shares

भ्रमण वर्षलाई सफल बनाउन कोरियामा सक्रियता

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २ गते १५:४२

२ असोज, काठमाडौं । सरकारले घोषण गरेको नेपाल भ्रमण वर्ष २०२० लाई कोरियामा बस्ने नेपालीहरुले सहयोग गर्ने भएका छन् ।

सरकारको लक्ष्यलाई पूरा गर्न भन्दै दक्षिण कोरियाको जेजुमा बसोबास गर्ने नेपालीहरुले भ्रमण वर्षको प्रचारप्रसार गर्ने भएका हुन् ।

बुधबार बसेको गैरआवासीय नेपाली संघ कोरियाको जेजु शाखाले नेपालको पहिचान झल्काउने तस्वीर अंकित टिसर्ट लगाउने निर्णय गरेको अध्यक्ष कोमल प्याकुरेलले जानकारी दिए ।

अध्यक्ष प्याकुरेलका अनुसार आफू कार्यरत क्षेत्रमा सम्भव भएसम्म नेपालको महत्व र यात्रा आकर्षकका विषयहरुमा प्रचारप्रसार गराउने निर्णय समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?