+
+
Shares

काठमाडौंबाट २८ जना सडक बालबालिकाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ६ गते १३:२८

६ असोज, काठमाडौं । बालबालिका खोज तलास तथा समन्वय केन्द्रले २८ जना सडक बालिबालिकाको उद्धार गरेको छ ।

आइतबार दिनभर केन्द्रले चलाएको अपरेशनका क्रममा १२ जना बालिकासहित ३८ जनालाई उद्दार गरिएको हो ।

केन्द्रका प्रहरी निरीक्षक मोहन विक्रम दाहालले राष्ट्रिय बालअधिकार परिषद् र स्थानीय प्रहरीको सहयोगमा बेवारिशे बालबालिकाको उद्धार गरिएको बताए । उनले अनलाइनखबरसँग भने, ‘उद्धार गरेर हामीले सुधार गृहमा पठाएका छौं ।’

उनका अनुसार काठमाडौंको ठमेल, पशुपती, बालाजु, बसपार्क लगायतका क्षेत्रबाट बालबालिकाको उद्धार गरिएको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?