+
+
Shares

कुमारी बैंकका ७ शाखाहरूको एकैदिन उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १७ गते १८:०१

कुमारी बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र तथा बाहिर गरेर आफ्ना सात नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ।

काठमाडौंको नयाँ वानेश्वर,कीर्तिपुर काभ्रेको बनेपा, नवलपरासीको गैंडाकोट, बाराको जितपुर, चितवनको पुरानो पर्सा, पर्साको सिर्सियामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

योसँगै कुमारी बैंकका शाखा संख्या १०७,‍ ९३ एटिएम्, ८ शाखारहित बैंकिङ्ग ईकाईहरू तथा ३ एक्सटेन्सन काउन्टर पुगेका छन्।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?