Comments Add Comment

राष्ट्रपतिले लगाइदिइन् सर्वसाधारणलाई टीका (फोटो फिचर)

२१ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई विजया दशमीको टीका लगाइदिएकी छन् । शितल निवासमा उनले सर्वसाधारणलाई टीका र जमरा लगाइदिएकी हुन् ।

उनले बिहान १० बजेर ३५ मिनेटमा आमा मिथिला पाण्डेबाट टीका लगाएकी थिइन् । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिलाई टीका लगाइदिइन् । र, अन्तिममा सर्वसाधारणलाई टीका लगाइदिएकी थिइन् ।

यो पनि पढ्नुहोस रातो टीका र जमरामा सजिएका सर्वसाधारण (फोटो फिचर)

यो पनि पढ्नुहोस तस्वीरमा हेर्नुस् भीआईपीको दशैं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment