
२१ असोज, काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको महान चाड वडादशैंको दिन मंगलबार मान्यजनबाट टीका, जमरा तथा प्रसाद लगाइयो ।
पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटका लागि तोकेको थियो ।
दशैँँमा दक्षिणाका रुपमा नयाँ नोटका साथै नयाँ कपडा, फलफूल र अन्य सामग्री उपहार दिने पनि चलन छ ।
काठमाडौँ उपत्यकाका सडकमा टीका थाप्न जाने आउनेको चहल पहल शुरु भएको छ ।
प्रस्तुत छ, दशैंको टीका लगाउन जाँदैरलगाएर फर्किँदै गरेका सर्वसाधारणका तस्वीरहरुः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4