+

सुपर ओभरको नियम परिवर्तन गर्ने आईसीसीको निर्णय

२०७६ असोज  २७ गते २०:४७ २०७६ असोज २७ गते २०:४७
सुपर ओभरको नियम परिवर्तन गर्ने आईसीसीको निर्णय

काठमाडौं । निर्धारित ५० ओभर र सुपर ओभरमा पनि बराबरी भएपछि बाउण्ड्रीका आधारमा इंग्ल्याण्ड विश्वकप विजेता बन्दा यो नियमको निकै आलोचना भयो ।

अब आईसीसीले आफ्नो नियम नै परिर्वतन गरेको छ । सोमबार बसेको बोर्ड बैठकले सेमिफाइनल र फाइनलको सुवर ओभर टाइ भए के गर्ने भन्ने नियम बनाएको हो ।

जसअनुसार अब सुपर ओभरमा एउटा टिमले रन बढी बनायो भने त्यही विजेता हुन्छ ।

तर सुपर ओभर दुबै टिमको रन भएमा फेरि सुपर ओभर खेलाइनेछ । यो तबसम्म जारी रहन्छ, जबसम्म दुई मध्ये एक टिमले त्यो सुपर ओभरमा बढी रन बनाउँदैन ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०