+
+
Shares

आईओएमका डीनलाई मोसो दलेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २८ गते १८:१५

२८ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डिन जगदिश अग्रवाललाई मोसो दलेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कागेश्वरी मनोहराका २८ वर्षीय विजय थापा छन् । उनलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोलीले मंगलबार पक्राउ गरेको डीएसपी उमेश लम्सालले अनलाइनखबरलाई बताए ।

यसअघि २६ भदौमा पत्रकार हुँ भन्दै छिरेका थापाले कार्यालय परिसरमै मोसो दलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?