Comments Add Comment

स्क्र्याच एन्ड विन प्रोमोसनमा टिभी उपहार

३ कात्तिक, काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनएस क्यासपोइन्ट/लुलु एक्सचेञ्ज मलेसियाको संयुक्त पहलमा स्क्र्याच एन्ड विन प्रोमोसन चलिहरेको छ ।

यो प्रमोसन केबल एनएस क्यास पोइन्टमार्फत सिटी एक्सप्रेसमा रकम पठाउने व्याक्तिहरुलाई मात्र लागू हुनेछ, जसमा पैसा पठाएबापत कुपन प्रदान गरिने छ ।

सो कुपनमार्फत ग्राहकहरुले ब्याग ,वालेट किरिङ, कार्ड होल्डर, मोवाइल, साईकल र टिभी उपहारहरु जित्न सकिन्छ ।

प्रमोसनमार्फत नरेश थकुल्लाले ३२ इन्चको टिभी उपहार जिते । थकुल्लाले एन् एस्क्यास पोइन्टको पोर्ट क्लाङब्रान्चमार्फत सिटी एक्सप्रेसमा रकम पठाएका थिए ।

यस्तै बिभिन्नउपहारहरु जित्नको लागि एन् एस् क्यास पोइन्टको शाखामार्फत सिटी एक्सप्रेसमा रकम पठाउन पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment