+
+

प्राइम कमर्सियल बैंकको शाखा कीर्तिपुरमा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ६ गते १७:०१

६ कात्तिक, काठमाडौं । आफ्नो शाखा संजाल विस्तारको क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडले कीर्तिपुर नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको सञ्चालनपछि बंैकको शाखा कार्यालय संख्या ९६ पुगेको छ ।

स्थ्ाानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहकाविच बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले शाखा कार्यालय कीर्तिपुरको उदघाटन गरे ।

यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेको छ ।

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आˆनो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?