+
+
Shares

चावहिलमा पुरानो घर भत्काउँदा घाइते भएका तामाङको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ६ गते १७:४४

६ कात्तिक, काठमाडौं । चावहिलस्थित केएल टावर नजिकै पुरानो घर भत्काउँदा घाइते भएका एकजनाको मृत्यु भएको छ ।

घाइते मध्ये दीपक तामाङको मृत्यु भएको महानगरीय प्रहरी बृत्त गौशालाले जानकारी दिएको छ । तामाङको उपचारका क्रममा मित्रपार्कको दीर्घायु गुरु अस्पतामा मृत्यु भएको हो ।

दुर्घटनामा अन्य दुई जना  घाइते भएका छन् । घाइते भएका मजदुर रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगरको सोही अस्पतालमा उपचार भइरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?