+

ज्ञानेन्द्रको कप्तानीमा हामी नयाँ उचाईमा पुग्छौं : पारस

२०७६ कात्तिक  १३ गते १७:०६ २०७६ कात्तिक १३ गते १७:०६
ज्ञानेन्द्रको कप्तानीमा हामी नयाँ उचाईमा पुग्छौं : पारस

१३ कात्तिक, काठमाडौं । पारस खड्काले ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली क्रिकेट नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

पारसले कप्तानबाट राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले मल्ललाई नयाँ कप्तान चयन गरेको छ । पारसले ट्वीट गर्दै मल्ललाई बधाई दिएका छन् ।

ज्ञानेन्द्रले निकै अनुशासन र प्रतिवद्धताका साथ देशका लागि खेल्दै आएको भन्दै उनले भनेका छन्, ‘मलाई विश्वास छ, उनको नेतृत्वा हामी नयाँ उचाईमा पुग्छौं ।’

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय