+

सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोज्यो, पोखराले ब्याटिङ गर्दै

२०८३ कात्तिक  ११ गते १६:४३ २०८३ कात्तिक ११ गते १६:४३

त्रिवि क्रिकेट मैदानमा पोखराविरुद्ध सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

११ कात्तिक, काठमाडौं । तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध फिल्डिङ रोजेको छ ।

त्रिवि क्रिकेट मैदानमा पोखराविरुद्ध सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो । पोखराको भने यो पहिलो खेल हो ।

एनपीएल नेपाल प्रिमियर लिग सुदूरपश्चिम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय