Comments Add Comment

राष्ट्रपतिले गरिन् छठीमाताको पूजा

१६ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले छठीमाईको पूजा अर्चना गरेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठीमाईको पूजा आराधना गरेकी हुन् ।

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि कमल पोखरी पुगेर छठीमाइको पूजा आराधना गरेका छन् ।

काठमाडौंको कमलपोखरीमा विगत नौ वर्षयता छठ पर्वको अवसर पारेर विशेष कार्यक्रम आयोजना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment