+

युनाइटेडमाथि बोर्नमाउथको जित

२०७६ कात्तिक  १६ गते २०:३० २०७६ कात्तिक १६ गते २०:३०
युनाइटेडमाथि बोर्नमाउथको जित

काठमाडौं । योशुआ किङको गोलसँगै बोर्नमाउथले पि्रमियर लिगमा म्यानचेष्टर युनाइटेडमाथि जित हात पारेको छ ।

शनिबार भएको भएको खेलमा बोर्नमाउथले म्यानचेष्टर युनाइटेडलाई १-० गोल अन्तरको जित हात पारेको हो । यो उसको सेप्टेम्बरपछि पहिलो जित हो ।

घरेलु मैदानमा भएको खेलमा बोर्नमाउथका लागि पहिलो हाफको अन्तिम मिनेटमा किङले निणार्यक गोल गरेका थिए । यो गोल किङका लागि पनि महत्वपूर्ण रहृयो । उनले २०१५ मा युनाइटेडविरुद्ध नै निणर्ायक गोल गरेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय