 
																			१९ कात्तिक, काठमाडौं । ७३ औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी चार खेलाडी सहित ८ सदस्यीय नेपाली टोली बुधबार यूएई प्रस्थान गर्दैछ ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिने नेपाली टिमलाई आज विदाइ गरेका छन् ।
विश्व शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६० केजीमा रामबहादुर दाहाल, ७० केजीमा मरिचमान श्रेष्ठ, १७० सेन्टीमिटर फिजिकमा देवराज पराजुली र १७१ सेन्टीमिटर फिजिकमा औतर श्रेष्ठले सहभागिता जनाउँदै छन् । अफिसियलमा नेप्लिज फेडरेसन अफ बडिबिल्डङका संस्थापक अध्यक्ष शिवलाल श्रेष्ठ, महासचिव अजय वज्राचार्य तथा सदस्यद्वय रेणु श्रेष्ठ र केशव नागा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4