+
+
Shares

बैंकहरु सामाजिक सुरक्षामा जान तयार, केही प्रावधान सच्याउन माग

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २१ गते १३:३५

२१ कात्तिक, काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध हुन वाणिज्य बैंकहरु इच्छुक देखिएका छन् ।

बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टलाई भेटेर बैंकर्स संघका पदाधिकारीले कोषमा आवद्ध हुन इच्छुक रहेको बताएका हुन् । तर केही प्रावधानहरु भने सच्याउनुपर्ने माग बैंकर्सले राखेका छन् ।

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले भेटमा बैंकर्स संघका पदाधिकारीसँग सकारात्मक कुरा भएको जानकारी दिए । उनका अनुसार करको विषयमा केही बैंकर्सका केही गुनासो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?