
२९ कात्तिक,काठमाडौं । प्रभु बैंकले एक हप्ताअघि जारी गरेको एक अर्ब बराबारको १०.२५ प्रतिशत ‘प्रभु बैंक डिबेन्चर २०८६’ शुक्रबार बाँडफाँड गरेको छ।
प्रभु बैंकले १ हजार अंकित दरको १० वर्षको भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने गरी डिबेन्चर (ऋणपत्र) जारी गरेको हो।
न्यूनतम २५ कित्ता र अधिकतम चार लाख कित्तासम्मको आवेदन गर्न पाउने प्रभु बैंकको ऋणपत्रलाई आइसिआरए नेपालले न्यून कर्जा जोखिम ‘आइसिआरए नेपाल एलबिबिबि’ रेटिङ प्रदान गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4