+
+
Shares

सीमा मिचिदा पनि सरकार चुप बस्यो : लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ९ गते १९:१४

९ मंसिर, काठमाडौं । राप्रपाका महामन्त्री एवम् प्रतिनिधिसभा सांसद राजेन्द्र लिङ्देनले नेपालको भूमि मिचिदा पनि सीमा रक्षाका लागि सरकार चुप लागेको आरोप लगाएका छन् ।

भारतले हालै सार्वजनिक गरेको नक्सामा पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रसमेत समेटिएको स्मरण गराउँदै लिङदेनले सरकारले कुनै ठोस कदम नचाल्नु चिन्ताको विषय भएको बताए ।

राप्रपा लमजुङले सुन्दर बजार नगरपालिकाको परेवाडाँडामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री लिङ्देनले सीमा मिचिदा पनि चुप बस्नुपर्ने अवस्था आउनुले राप्रपा कमजोर हुँदा राष्ट्रियता कमजोर भएको प्रमाणित भएको दाबी गरे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?