
२ बर्षसम्म मार्सल आर्ट सिकेर चलचित्रमा काम गर्दा नव–नायिका सुमी मोक्तानको उत्साह नै छुट्टै छ । आजबाट उनी अभिनित चलचित्र ‘सरौतो’ रिलिज भएको छ । यो चलचित्र उनमै केन्द्रित छ, जसले नारीको बदलाको कथा भन्छ ।
यो चलचित्रमा सुमीसँगै अभिनय गर्ने अर्का कलाकार छन्, सन्नी सिंह । सन्नीलाई सुमीसँगको प्रेमले छोपेको चलचित्रमा हेर्न सकिनेछ ।
दुइको केमेष्ट्री चलचित्रमा कस्तो हुनेछ, यो दर्शकको प्रतिक्रियाको आधारमा भर पर्नेछ । तर, सुमी भने दर्शकमाझ चलचित्र आउँदा उत्साहित र नर्भस छिन् ।
तस्वीरः शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4