+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
131/5 (17.6)
Shares

गोदरेज अप्लाएन्सेसलेको “फ्रि कपल ट्रिप टु बाली” बिजेता घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते १९:२२

गोदरेज अप्लाएन्सेस्ले चाडपर्बमा ल्याएको “फ्रि कपल ट्रिप टु बाली”योजनाको लक्की–ड्रको नतिजा सार्वजनिक गरेको छ।

गोदरेजको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरी टंगालस्थित सोरुममा विजेता घोषणा गरिएको हो।

भदौ २० गतेदेखि कात्तिक ३० गतेसम्म लागू गरिएको यो योजनामा गोदरेज ब्राण्डको प्रत्येक उत्पादनहरु (रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभन) को खरिदमा नगद छुटका साथ लक्की–ड्र मार्फत बाली भ्रमण राखिएको थियो।

फेसबुकबाट लाइभ गरिएको लक्की–ड्रमा मुस्ताङ चोक, पोखराकी मुना थापा र हेम्जाका प्रदीप थापा गरी २ जोडीहरुले बाली, इन्डोनेसियाजाने अवसर प्राप्त गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?