+
+
Shares

कांग्रेस जनजातितर्फको केन्द्रीय सदस्यमा बहादुरसिंह लामाको अग्रता, दोस्रोमा ओमबहादुर

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते ८:५४
फाइल तस्वीर

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री आदिवासी जनजाति तर्फ निर्वाचनको जारी मतगणनामा बहादुरसिंह लामाले अग्रता कायमै राखेका छन् ।

६ हजार ९९५ मतगणना हुँदा लामाले ३ हजार २४५ मत प्राप्त गरी अग्रता कायम राखेका हुन् ।

ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत प्राप्त गरी दोस्रो स्थानमा छन् ।

यसैगरी तारामान गुरुङले ८६३, दिलमान पाख्रीनले ६२२, प्रशान्तमान सिंह मास्केले २४६ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?