+
+
Shares

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते ९:१२
फाइल तस्वीर

२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार खुलातर्फको केन्द्रीय सदस्यको मतगणना सुरु भएको हो । केन्द्रीय सदस्यतर्फ अन्य क्लस्टरहरूको मतगणना भने अहिल पनि जारी छ ।

समितिका अनुसार पदाधिकारीहरूको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?