News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा प्रतिमा गौतम महिलातर्फ सहमहामन्त्रीमा निर्वाचित भएकी छन्।
- उनले नानुमैया बास्तोलालाई तीन हजार पाँच सयभन्दा बढी मतले पराजित गरेकी हुन्।
- केन्द्रीय निर्वाचन समितिका अनुसार गौतमले ५ हजार ११६ मत र बास्तोलाले १ हजार ५५४ मत प्राप्त गरेकी छन्।
२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृ प्रतिमा गौतम सहमहामन्त्री (महिलातर्फ) निर्वाचित भएकी छन् ।
उनी नेतृ नानुमैया बास्तोलालाई फराकिलो अन्तरले पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् ।
केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको मतगणनाको नतिजाअनुसार गौतमले बास्तोलालाई तीन हजार पाँच सयभन्दा बढी मतले पराजित गरेकी छन् ।
आयोगले नेतृ गौतम पाँच हजार ११६ मतसहित महिलातर्फ सहमहामन्त्रीमा निर्वाचित भएकी जनाएको छ ।
आयोगका अनुसार प्रतिष्पर्धी बास्तोलाले एक हजार ५५४ मत प्राप्त गरेकी छन् ।
कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4