+
+
Shares

तेक्वान्दोमा वीरबहादुरले पनि जिते स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १७ गते १६:३८

१७ मंसिर, काठमाडौं । १३औं साग अन्तर्गत तेक्वान्दोमा नेपाल अर्को स्वर्ण जितेको छ । पुरुष ६८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका वीरबहादुर महराले स्वर्ण जितेका हुन् ।

मंगलबार भएको फाइनलमा उनले पाकिस्तानी खेलाडीलाई ४१–३६ को स्कोरमा हराएका छन् ।

आफ्नो योजनाअनुसार खेल्दा सफलता हात लागेको उनले सुनाए । उनले ओलम्पिक क्वालिफायरका लागि अझ मेहनत गरेर तयारी गर्ने महराले बताएका छन् ।

यससँगै सागमा नेपालको स्वर्ण २३ पुगेको छ ।

तेक्वान्दोमा अर्को स्वर्ण वीरबहादुर महराले जिते । पुरुष ६८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका उनले फाइनल खेल ४१-३६ को स्कोरमा जिते ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?