+
+

सशस्त्र प्रहरीले माग्यो इन्स्पेक्टर र असई (विज्ञापनसहित)

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १८ गते ८:१२

१८ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले ५८ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र २३९ प्रहरी सहायक निरीक्षक (असई) माग गरेको छ ।

एपीएफ प्रधान कार्यालयले बुधबार विज्ञापन आह्वान गर्दै इन्स्पेक्टर र असई माग गरेको हो ।

सशस्त्र प्रहरीले इच्छुक योग्य उम्मेदवारलाई आजदेखि पुस १७ सम्म आवेदन गर्ने समय दिएको छ । आवेदन प्रधान कार्यालय स्यम्भूसँगै सुनसरीको पकली, बर्दिबास, मकवानपुर, पोखरा, चन्द्रौटा, सुर्खेत, अत्तरियाबाट दिन सकिने सशस्त्र प्रहरीले जनाएको छ ।
हेर्नुहोस् सशस्त्र प्रहरी बल नेपालको विज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?