+
+
Shares

मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश

नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीका ७७ सांदको दाबी पेश गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते १६:२३

१९ मंसिर, काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेश गरेका छन् ।

प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ समक्ष ७७ प्रदेश सांसदको हस्ताक्षरसहित दावी पेश गरेका हुन् ।

नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीका ७७ सांदको दाबी पेश गरिएको हो ।

संविधानको धारा १६८ को २ बमोजिम आज साँझ ५ बजेसम्म दाबी पेश गर्न गत बुधबार प्रदेश प्रमुख कार्यालयले समय दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?