
१८ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दो खेलाडी निशा रावल स्वर्ण जित्न चुकेकी छन् ।
बुधबार भएको फाइनल स्पर्धामा उनी भारतीय खेलाडीसँग ३२-९ को स्कोरमा पराजित भएकी हुन् । उनले ७३ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4