१९ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को महिला फुटबलमा माल्दिभ्सविरुद्ध नेपालले अग्रता लिएको छ ।
पोखरा रंगशालामा भएको खेलमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी हुन् । उनले अनिता बस्नेतले पास दिएको बलमा हेडमार्फत गोल गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4