Comments Add Comment

उसुमा जुनी राईले जितिन् स्वर्ण

१९ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले अर्को स्वर्ण जितेको छ ।

सान्सौको महिला ५६ केजीमा प्रतिस्पर्धा परेकी जुनी राईले स्वर्ण पदक दिलाएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment