+
+
Shares

बंगलादेशविरुद्धको ब्याटिङमा नेपालको खराव सुरुआत

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २१ गते १०:०२

२१ मंसिर, काठमाडौं । बंगलादेशविरुद्ध १५६ रनको लक्ष्य पछ्याएको नेपालले खराव सुरुआत गरेको छ । नेपालले १४ रन बनाउँदा नै ३ वकेट गुमाएको छ ।

पारस खड्का १६ बलमा ९ रन बनाएर आउट भएन भने पवन सर्राफ र आरिफ शेख एक रन पनि नजोडी आउट हुन पुगे ।

बंगलादेशका लागि तानवीर ईस्लामले २२ विकेट लिइसकेका छन् भने सुमोन खानले १ विकेट लिएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?