+
+
Shares

भ्रमण वर्षको अवसरमा सेनाले ९ कार्यक्रम गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २३ गते १२:३७

२३ मंसिर, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाली सेनाले पर्यटन प्रवद्र्धनसम्बन्धी विभिन्न ९ वटा कार्यक्रम गर्ने भएको छ ।

नेपाली सेनाले एभरेस्ट एक्सपिडिसन तथा क्लियरिङ क्याम्पेन, जंगल सफारी, माउन्टेन ट्रेकिङ, नेपाल म्याराथन, पिस सेमिनार तथा रन फर फन कार्यक्रम, एकीकरण पदयात्रा कार्यक्रम गर्ने जनाएको छ । त्यस्तै प्याराग्लाइडिङ, लिगलिगकोट दौड र ओपन एडभेन्चर कार्यक्रम पनि गर्ने नेपाली सेनाले जनाएको छ ।

अभियानमा अत्यधिक विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखिएको भिजिट नेपाल २०२० को लियाजो अफिसर महासेनानी सुवास थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?