Comments Add Comment

जमुनाको ‘कानैको झुम्का’

गायिका जमुना शर्माको स्वरमा ‘कानैमा झुम्का’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । महेश ज्ञवालीको शब्द तथा संगित रहेको उक्त गीतको भिडियोमा अरुणी वाईवा र सन्तोश बानिँयाको मोडलिङ छ ।

गायिका शर्माले लामो समयको अन्तरालमा शर्माले कानैमा झुम्का बजारमा ल्याएकी हुन । रेबल क्रियाशनको प्रस्तुती रहेको गितलाई दिपेन्द्र केसीले निर्देशन गरेका हुन् ।

भिडियोमा अर्जुन सापकोटाको छायाङ्कन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ । सन्तोष बानियाँले यसै भिडियोमा मार्फत मोडलिङमा पाइला राखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment