+

चिनियाँ टीभीले नदेखाउने भयो आर्सनलको खेल

२०७६ मंसिर  २९ गते २०:५० २०७६ मंसिर २९ गते २०:५०
चिनियाँ टीभीले नदेखाउने भयो आर्सनलको खेल

काठमाडौं । चीनको सरकारी टीभीले आइतबार आर्सनल र म्यानचेष्टर सिटीको खेल नदेखाउने भएको छ ।

आर्सनलका मेसुट ओजिलले उइगुर समुदायबारे टरेको टिप्पणीको विवाद चलिरहेका बेला सीसीटीभीले यो खेललाई सेड्युलबाट आएको हो । ओजिलले उइगुरहरुलाई दमनविरुद्धका लडाकू भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

आर्सनलले भने यो उनको व्यक्तिगत धारणा भएको स्पटीकरण दिएको थियो ।

तर चीनको ग्लोबल टाइम्सले ओजिलको कमेन्ट झुटो भएको बताएको छ र, फुटबल अधिकारीहरु निराश रहेको बताएको छ ।

चिनियाँ फुटबल एशोसिएसनले पनि ओजिलको टिप्पणी अस्वीकार्य भएको बताएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय