३० मंसिर, काठमाडौं । काठमाडौंको सामाखुशीमा दुईवटा बस ठोक्किएको छ ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार साँझ सवा ६ बजेतिर दुईवटा बस ठोक्किएको हो । बस ठोक्किदा केही मानिस च्यापिएको र उद्दारका लागि प्रहरी घटनास्थलमा पुगेको महाशाखाका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4