+
+
Shares

विमानस्थलमा पर्यटनमन्त्रीको आकस्मिक अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ४ गते १९:३६

४ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश त्रिभुवन विमानस्थलको छड्के अनुगमनमा पुगेका छन् ।

मन्त्री भट्टराई शुक्रबार साँझ विमानस्थल पुगेका हुन् । मन्त्री भट्टराई नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा विमानस्थलमा भइरहेको तयारीअनुसार भइरहेका काम र अन्य कामको अनुगमनका लागि विमानस्थल पुगेको उनको सचिवालयले जानकारी दिएको छ ।

अहिले अध्यागमनले विमानस्थलमा परिवर्तन गरेको संरचनामा समेत उनले अनुगमन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?