+
+
Shares

संशोधित नागरिकता कानून लागू नगर्ने राजस्थानका मुख्यमन्त्रीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ६ गते १८:२७

भारत । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले राजस्थानमा एनआरसी र संशोधित नागरिकता कानून लागू गर्न अस्वीकार गरेका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन्देश दिएका छन् कि नौ राज्यको आवाज सुन्नुपर्छ ।

गहलोतले भने, ‘संसदमा तपाईलाई समर्थन गर्ने विहार र ओडिशाका मुख्यमन्त्री भनिरहेका छन् कि एनआरसी लागू गर्दैनौं । तपाईले जनभावना बुझ्नुपर्छ र एनआरसी र नागरिकता कानून वर्तमान स्वरुपमा लागू गरिने छैन भनेर घोषणा गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?